२०७८ असोज ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २५ नर्स र ८ विशेषज्ञ चिकित्सक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो २५ नर्स र ८ विशेषज्ञ चिकित्सक


जुम्ला-कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले २५ जना स्टाफ नर्स सहित ५ जना प्रोफेसर, ३ जना एसिस्टेन्ट प्रोफेसर, १ जना हिस्टो टेक्निसियन र १ जना एनेस्थेसीया एसिस्टेन्टको लागि खुल्ला आह्वान गरेको छ ।

प्रतिष्ठानले १५ दिनको सूचना जारी गरी दरखास्त आह्वान गरेको हो । आवेदन दिन इच्छुक उमेदवारले कृषी विकास बैक मा रहेको जुम्लाको खातामा तोकिएको रकम बुझाइ आवेदन दिन सक्ने उल्लेख छ ।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)