गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९बाट २६को मृत्यु, ३०४२ जना थपिए नयाँ संक्रमित कोभिड-१९बाट २६को मृत्यु, ३०४२ जना थपिए नयाँ संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ भदौ ४ गते, १६:५३ मा प्रकाशित काठमाडौं – कोभिड-१९ को संक्रमणबाट थप २६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप २६ जनाले कोभिड-१९ संक्रमणबाट ज्यान गुमाएका हुन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९बाट मृत्यु हुनेको संख्या १० हजार ४ सय ५५ पुगेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४२ जना नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार २ सय ४४ जना रहेको छ । यससँगै अहिलेसम्म कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९३ हजार ५ सय ४३ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु स्वास्थ्यमन्त्री र विश्व स्वास्थ्य संगठनका प्रमुखबीच नयाँदिल्लीमा भेटवार्ता एनएमए निर्वाचन : सुदूरपश्चिममा सर्वसम्मत बनाउने एक महिनादेखिको प्रयास असफल संस्थापन समूहबाट कर्णाली संयोजकमा उम्मेदवारी दिएका डा. गिरीको उम्मेदवारी रद्ध राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा धेरै पढिएका १ बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित २ अनुभवी चिकित्सक टिमको लाजिम्पाटमा ‘मल्टीस्पेसियालिटी पेडियाट्रिक क्लिनिक’ ३ कोशीको स्वास्थ्य क्षेत्रमा बेथिती: प्रतिवेदनले दोषी औंल्याउँछ, सरकार ‘सरुवा’ गरेर जोगाउँछ ४ राष्ट्रिय ट्रमा सेन्टरका मेसु डा. बद्री रिजाल दिए राजीनामा ५ निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु ६ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर ७ कोशीका अस्पतालहरुमा संघका चिकित्सकको हालिमुहाली, प्रदेशका दक्ष चिकित्सकलाई मेसुको जिम्मेवारी दिन कन्जुस्याइँ TFN ट्रेण्डिङ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु केही तनाव स्वास्थ्यका निम्ति लाभदायक ! शवासन योगासनका ९ अचुक फाइदा मेडिकल काउन्सिलद्वारा दुई जना डाक्टर निलम्ब, पाँच जनालाई अन्तिम चेतावनी लायन्सका सदस्यले क्रिष्टल डाइग्नोष्टिकमा परीक्षण गराउँदा २५ प्रतिशतसम्म छुट पाउने व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर बावुलाई चिया खुवाएर नोबेलकै प्राङ्गणमा अस्ताए डा. अमित विपीमा सातै दिन २४ सैं घण्टा प्रयोगशाला सेवा उपलब्ध हुने विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेका इन्टर्न डाक्टरको मृत्यु केही तनाव स्वास्थ्यका निम्ति लाभदायक ! शवासन योगासनका ९ अचुक फाइदा मेडिकल काउन्सिलद्वारा दुई जना डाक्टर निलम्ब, पाँच जनालाई अन्तिम चेतावनी लायन्सका सदस्यले क्रिष्टल डाइग्नोष्टिकमा परीक्षण गराउँदा २५ प्रतिशतसम्म छुट पाउने