गृहपृष्ठ ∕ समाचार ∕ विपी प्रतिष्ठानलाई नियमित बाहेक थप आर्थिक कारोबार नगर्न सरकारको निर्देशन विपी प्रतिष्ठानलाई नियमित बाहेक थप आर्थिक कारोबार नगर्न सरकारको निर्देशन हेल्थ आवाज शुक्रबार, २०७८ भदौ १८ गते, १७:५८ मा प्रकाशित काठमाडौँ – सरकारले नियमित बाहेक थप आर्थिक कारोबार नगर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निर्देशन दिएको छ। नेपाल सरकार सचिवस्तरको १६ भदैको निर्णयानुसार थप आर्थिक दायित्व सृजना हुने काम नगर्न र नगराउन प्रतिष्ठानलाई निर्देशन दिइएको हो। सरकारले शुक्रबार प्रतिष्ठानलाई पत्राचार गरी त्यहाँ देखिएको समस्यालाई समाधानका लागि अध्ययन तथा छानविन गर्न गठिक कार्यदलले पेस प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको हुँदा सो सम्बन्धमा बैठकको निर्णय नहुनेसमयसम्मका लागि दैनिक प्रशासनिक र अनिवार्य आर्थिक कार्य बाहेक अन्य आर्थिक काम नगर्न र नगराउन अनुरोध गरेको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न