गृहपृष्ठ ∕ समाचार ∕ यस वर्षकाे उत्कृष्ट निजामती पुरस्कार डा. तिङ्करीलाई यस वर्षकाे उत्कृष्ट निजामती पुरस्कार डा. तिङ्करीलाई हेल्थ आवाज मंगलबार, २०७८ भदौ २२ गते, ०७:५० मा प्रकाशित काठमाडौँ – सरकारले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिङ्करीलाई यस वर्षको उत्कृष्ठ निजामती सेवा पुरस्कार प्रदान गर्ने भएको छ । निजामती कर्मचारी दिवसको अवसरमा प्रदान गरिने सो पुरस्कारबाट यसपटक १० जना कर्मचारीलाई छानिएको हो । मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सो पुरस्कार छानिन्छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा एक वर्षदेखि कार्यरत डा. तिङकरीले कोभिड-१९ को महामारीमा स्वास्थ्य सामग्री व्यवस्थापन र खोप व्यवस्थापनमा उत्कृष्ठ काम गर्दै आएका थिए । उनी स्वास्थ्य सेवाको ११ औ तहका सबैभन्दा सिनियर कर्मचारी समेत हुन् । आगामी माघमा उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका डा. टिंकरी ३२ वर्षदेखि स्वास्थ्य सेवामा रहेका छन् । मन्त्रालयमा खालि रहेको १२ औं तहको तीनवटा पदमा बढुवा हुने पहिलोनम्बरमा पनि उनी नै रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ६ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद