गृहपृष्ठ ∕ समाचार ∕ यस वर्षकाे उत्कृष्ट निजामती पुरस्कार डा. तिङ्करीलाई यस वर्षकाे उत्कृष्ट निजामती पुरस्कार डा. तिङ्करीलाई हेल्थ आवाज मंगलबार, २०७८ भदौ २२ गते, ०७:५० मा प्रकाशित काठमाडौँ – सरकारले स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका प्रमुख डा. भिम सिंह तिङ्करीलाई यस वर्षको उत्कृष्ठ निजामती सेवा पुरस्कार प्रदान गर्ने भएको छ । निजामती कर्मचारी दिवसको अवसरमा प्रदान गरिने सो पुरस्कारबाट यसपटक १० जना कर्मचारीलाई छानिएको हो । मुख्य सचिवको अध्यक्षतामा रहेको समितिले सो पुरस्कार छानिन्छ । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा एक वर्षदेखि कार्यरत डा. तिङकरीले कोभिड-१९ को महामारीमा स्वास्थ्य सामग्री व्यवस्थापन र खोप व्यवस्थापनमा उत्कृष्ठ काम गर्दै आएका थिए । उनी स्वास्थ्य सेवाको ११ औ तहका सबैभन्दा सिनियर कर्मचारी समेत हुन् । आगामी माघमा उमेर हदका कारण अनिवार्य अवकास पाउन लागेका डा. टिंकरी ३२ वर्षदेखि स्वास्थ्य सेवामा रहेका छन् । मन्त्रालयमा खालि रहेको १२ औं तहको तीनवटा पदमा बढुवा हुने पहिलोनम्बरमा पनि उनी नै रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित… बेड क्षमता र दायराभन्दा बाहिर गएर अनधिकृत रुपमा सञ्चालनमा रहेका… वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग… अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख… धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ३ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ४ चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी १०० करोडमा डा. उपेन्द्र महतोले किने बयोधा नारायणी हस्पिटल पश्चिमका एक्ला प्लाष्टिक सर्जन, जसले ८ हजारभन्दा बढीको प्लाष्टिक सर्जरी गरेर मुस्कान फर्काए ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ‘एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्य संस्था’ कार्यविधीमा रहेको विभेदकारी व्यवस्था हटाउन स्वास्थ्यकर्मीको माग वशिष्ठ योग नेपालद्वारा काठमाडौं र झापामा विविध योग कार्यक्रम सम्पन्न