गृहपृष्ठ ∕ समाचार ∕ छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीकाे २ वर्षपछि करार थप नगर्न निर्देशन छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीकाे २ वर्षपछि करार थप नगर्न निर्देशन हेल्थ आवाज मंगलबार, २०७८ असोज १९ गते, १५:३९ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौँ-स्वास्थ्य सेवा विभागले छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीकाे २ वर्ष सेवा अवधि पूरा भएपछि करार थप नगर्न निर्देशन दिएको छ। विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरी उक्त निर्देशन दिएको हो। यस्तै, छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ बमोजिम आधारभूत अस्पतालमा १ जना र प्रदेश स्वास्थ्य हेर्न मन्त्रालयमा १ जना चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउन पनि विभागले निर्देशन दिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण १३ जेठदेखि बालबालिकालाई पोलियो विरुद्ध आईपीभी खोप उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको ‘कैची’ कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ५ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ६ मुटु रोगका १२ प्रमुख लक्षणहरू ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको 'कैची' क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ६०० शैय्याको कर्पोरेट अस्पतालको आन्तरिक व्यवस्थापन हाँकिरहेकी ३१ वर्षीया डा. अन्जली जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय उपेन्द्र यादवका योजनामाथि प्रदीप यादवको 'कैची' क्लिनिक वान भक्तपुरद्वारा निःशुल्क स्वास्थ्य परीक्षण लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका ६०० शैय्याको कर्पोरेट अस्पतालको आन्तरिक व्यवस्थापन हाँकिरहेकी ३१ वर्षीया डा. अन्जली जापानको आकर्षक अवसर छाडेर नेपालमै रमाइरहेका न्यूरो सर्जन डा. मनिष आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय