२०८१ वैशाख २५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारछात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीकाे २ वर्षपछि करार थप नगर्न निर्देशन

छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीकाे २ वर्षपछि करार थप नगर्न निर्देशन


काठमाडौँ-स्वास्थ्य सेवा विभागले छात्रवृत्तिमा पढेका चिकित्सक तथा स्वास्थ्यकर्मीकाे २ वर्ष सेवा अवधि पूरा भएपछि करार थप नगर्न निर्देशन दिएको छ।

विभागले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्राचार गरी उक्त निर्देशन दिएको हो।

यस्तै, छात्रवृत्ति प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन निर्देशिका, २०७१ बमोजिम आधारभूत अस्पतालमा १ जना र प्रदेश स्वास्थ्य हेर्न मन्त्रालयमा १ जना चिकित्सक तथा स्वास्थ्यकर्मी खटाउन पनि विभागले निर्देशन दिएको छ।

No description available.


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ