गृहपृष्ठ ∕ समाचार ∕ नेपालमा थप ३६५ जनामा कोभिड १९ संक्रमण, ६०९ जना संक्रमणमुक्त नेपालमा थप ३६५ जनामा कोभिड १९ संक्रमण, ६०९ जना संक्रमणमुक्त हेल्थ आवाज बुधबार, २०७८ असोज २७ गते, १६:५० मा प्रकाशित काठमाडौं-नेपालमा थप ३ सय ६५ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ३ सय ६५ जनामा कोभिड-१९ पोजेटिभ देखिएको हो । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ८ लाख ३ हजार ८ सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ सय ९ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ७ लाख ७८ हजार ३ सय ५० पुगेको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ संक्रमणबाट ४ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २ सय ६१ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीको स्वास्थ्यमन्त्रीमा राजेन्द्र कार्की फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई… डा. गोविन्द केसीले ६ दिन लामो अनशन तोडे एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ आफ्नै बलमा ‘विशेषज्ञ’ सेवा प्रदान गरिरहेको महाकाली अस्पताल यी हुन् नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका मुख्य २९ कुरा धेरै पढिएका १ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका २ जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने ३ कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित ४ एकै दिनमा स्वास्थ्यमन्त्री प्रदीप यादवसँग सचिव मधुसुदन बुर्लाकोटीको ‘टकराव’ ५ मुटु रोगका १२ प्रमुख लक्षणहरू ६ नर्सिङ कलेजको व्यवसायबाट चम्केका रामपृत ७ योग के हो ? यसका प्रकार र फाइदा ट्रेण्डिङ लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? फलफूल खाँदा यी कुराहरूमा ध्यान दिनुहोस् डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई नेपाली युवती उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय लुम्बिनीको स्वास्थ्य सचिवमा डा. वासुदेव र कोशीको स्वास्थ्य सचिवमा डा. राधिका जसपाबाट प्रदीप यादव स्वास्थ्यमन्त्री र झा स्वास्थ्य राज्यमन्त्री बन्ने आईभीएफ के हो ? आईभीएफ दिवस किन मनाइन्छ ? फलफूल खाँदा यी कुराहरूमा ध्यान दिनुहोस् डा. विक्रान्त मेहताको सल्लाहः यसरी बलियो र स्वस्थ राखौं हड्डीलाई रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि खानासँगै शारीरिक सक्रियतालाई पनि विशेष प्राथमिकता दिनुपर्छ फोर्ब्स ‘३० अन्डर ३० एसिया’को सूचीमा स्वास्थ्य क्षेत्रसँग जोडिएका दुई नेपाली युवती उच्च रक्तचापका पाँच लक्षण र पाँच बच्ने उपाय