२०८३ मंसिर २, बुधवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट आइपुग्यो १० लाख २० हजार मात्रा खोप

चीनबाट आइपुग्यो १० लाख २० हजार मात्रा खोप


काठमाडौँ – चीनबाट कोभिड विरुद्ध भेरोसेल खोपको १० लाख २० हजार मात्रा आज नेपाल आइपुग्ने भएको छ ।

खोप बोकेको चाइना साउदर्न विमानको कार्गो फ्लाइट बुधबारन बिहान पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।

सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेकोमा पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिए।

यसअघि चीनबाट ६० लाख डोज खोप खरिद गरेर ल्याएको थियो।

 

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ