गृहपृष्ठ ∕ समाचार ∕ चीनबाट आइपुग्यो १० लाख २० हजार मात्रा खोप चीनबाट आइपुग्यो १० लाख २० हजार मात्रा खोप हेल्थ आवाज बुधबार, २०७८ कात्तिक १० गते, ११:२५ मा प्रकाशित काठमाडौँ – चीनबाट कोभिड विरुद्ध भेरोसेल खोपको १० लाख २० हजार मात्रा आज नेपाल आइपुग्ने भएको छ । खोप बोकेको चाइना साउदर्न विमानको कार्गो फ्लाइट बुधबारन बिहान पौने १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेकोमा पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा. उपेन्द्र ढुंगानाले जानकारी दिए। यसअघि चीनबाट ६० लाख डोज खोप खरिद गरेर ल्याएको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला एक सातामा मात्रै ३५ जनालाई कोभिड-१९ संक्रमण, ७१ जना डेंगीका… भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्