गृहपृष्ठ ∕ समाचार ∕ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदयको ६६ वर्षको उमेरमा निधन वरिष्ठ मुटुरोग विशेषज्ञ डा. उदयको ६६ वर्षको उमेरमा निधन हेल्थ आवाज आईतबार, २०७८ कात्तिक १४ गते, १२:५४ मा प्रकाशित काठमाडौं—वरिष्ठ मुटु रोग विशेषज्ञ डा. उदयकुमार श्रेष्ठको निधन भएको छ । १२ कात्तिकमा ६६ वर्षको उमेरमा डा. श्रेष्ठको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नर्भिक अस्पतालका कर्पोरेट कम्युनिकेसन एण्ड पिआर प्रमुख सोमनाथ बाँस्तोकाअनुसार मिर्गौला फेल र पेट सम्बन्धी रोगका कारण डा. श्रेष्ठको निधन भएको हो । नेपाल चिकित्सक संघका महासचिव डा. बद्री रिजालले इमान्दार, लगनशील र प्रतिष्ठित बरिष्ठ मुटु रोग विशेषज्ञ गुमाएको बताएका छन् । डा. श्रेष्ठ नेपाल चिकित्सक संघका आजीवन सदस्य समेत हुन् । स्व. डा. श्रेष्ठले नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा पु¥याएको योगदानको पनि डा. रिजालले स्मरण गरेका छन् । उनी पछिल्लो समय जावलाखेलस्थित अल्का अस्पतालमा सेवारत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज