गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना खुल्यो [कार्यतालिका सहित्] चिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना खुल्यो [कार्यतालिका सहित्] हेल्थ आवाज शुक्रबार, २०७८ कात्तिक २६ गते, १३:०० मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको विद्यार्थी भर्ना खुलाएको छ। आयोगले बिहिबार स्नातक तहको विद्यार्थी भर्ना सुरु भएको जनाउँदै कक्षा सञ्चालन हुने कार्यतालिका समेत सार्वजनिक गरेको हो । आयोगका अनुसार पहिलो भर्ना शुक्रबारबाटै खुलेको छ। यसको अवधि २ मंसिरसम्म राखिएको छ । त्यसलगत्तै दोस्रो भर्ना ६ मंसिर देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम १३ मंसिर देखि १७ मङ्सिरसम्म रहेको छ। आयोगले जारी गरेको कार्यतालिका अनुसार व्यवस्था मिलाउन विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई अनुरोध गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ ओम मेगाश्री फर्मास्युटिकल्सले रोयल फर्मालाई प्राप्ति गर्ने ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त हातका यी ५ आसनले ल्याउँछ स्वास्थ्यमा चमत्कार पुरानो मेडिकल कलेजद्वारा २ करोड २० लाखभन्दा बढी रकम भरतपुर अस्पताललाई तिर्न आनाकानी