२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारचिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना खुल्यो [कार्यतालिका सहित्]

चिकित्सा शिक्षातर्फ स्नातक तहको भर्ना खुल्यो [कार्यतालिका सहित्]


काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहको विद्यार्थी भर्ना खुलाएको छ। आयोगले बिहिबार स्नातक तहको विद्यार्थी भर्ना सुरु भएको जनाउँदै कक्षा सञ्चालन हुने कार्यतालिका समेत सार्वजनिक गरेको हो ।

आयोगका अनुसार पहिलो भर्ना शुक्रबारबाटै खुलेको छ। यसको अवधि २ मंसिरसम्म राखिएको छ । त्यसलगत्तै दोस्रो भर्ना ६ मंसिर देखि १० गतेसम्म र तेस्रो भर्ना कार्यक्रम १३ मंसिर देखि १७ मङ्सिरसम्म रहेको छ।

आयोगले जारी गरेको कार्यतालिका अनुसार व्यवस्था मिलाउन विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थालाई अनुरोध गरेको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ