गृहपृष्ठ ∕ समाचार ∕ हैजा नियन्त्रणका लागि नेपाल भित्राइयो हैजाको २ लाख डोज खोप हैजा नियन्त्रणका लागि नेपाल भित्राइयो हैजाको २ लाख डोज खोप हेल्थ आवाज सोमबार, २०७८ कात्तिक २९ गते, १२:११ मा प्रकाशित काठमाडौं – हैजा प्रभावित क्षेत्र कपिलवस्तुका लागि साढे दुई लाख डोज खोप नेपाल आइपुगेको छ। ’ओरल कलेरा भ्याक्सिन’ कतार एयरलायन्सको विमानबाट आइतबार २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो खोप कपिलवस्तुको हैजा प्रभावित क्षेत्रका मानिसलाई लगाइने छ । उक्त खोप कपिलवस्तुका पाँच वटा नगरपालिकामा पठाउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। सनोफी हेल्थ केयर इन्डियाले बनाएको सो खोप विश्व स्वास्थ्य संगठन गाभी र युनिसेफको ‘ग्लोबल स्टल पाइल’मा रहेको थियो। जुन युनिसेफको ‘सप्लाई डिभिजन नेटवर्क’ हुँदै नेपाल भित्रिएको हो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने आजदेखि काठमाडौं उपत्यकामा फाइजर र मोडर्नाको खोप दिइदैं प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित स्वास्थ्य क्षेत्र सुधारका लागि दुई वर्षअघि रास्वपाले बुझाएको २६ बुँदे अवधारणा : सरकारलाई कार्यान्वय गर्ने अवसर फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने आजदेखि काठमाडौं उपत्यकामा फाइजर र मोडर्नाको खोप दिइदैं