गृहपृष्ठ ∕ समाचार ∕ सरकारले बेलायतमा १० हजार नर्स पठाउने, छिट्टै काम हुने श्रम सचिवको दावी सरकारले बेलायतमा १० हजार नर्स पठाउने, छिट्टै काम हुने श्रम सचिवको दावी हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर ३ गते, १४:४१ मा प्रकाशित फाइल फोटो काठमाडौं—सरकारले बेलायतमा १० हजार नर्स पठाउने तयारी अगाडि बढाएको छ । शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दैं श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयका सचिव सुर्यप्रसाद गौतमले उक्त जानकारी दिएका हुन् । बेलायतले नेपालबाट नर्सिङ जनशक्ति लैजान चाहेकाले त्यसका लागि सम्झौताको तयारी अगाडि बढेको उनले बताए । ‘बेलायत सरकारले नेपालबाट नर्सिङ जनशक्ति लैजान चाहेको छ,’ उनले भने, ‘श्रमिकमैत्री सम्झौता गर्न छलफल गरिरहेका छौं । चाडै यसमा काम हुन्छ ।’ नर्सहरुका लागि आकर्षक कमाइ हुने गन्तब्यमा बेलायत पनि पर्छ । बेलायतमा नर्सिङ जनशक्तिको माग रहँदैं आएको छ । यस्तै, जापानले पनि सन् २०२२ देखि नर्सिङ कर्मचारी लिने तयारी अगाडि बढाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ४ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ५ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ६ नेपालको भविष्य निर्माण जन्मदेखि नै सुरु हुन्छ ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २० करोड लगानीमा डा. विदुर वस्ती टिमको ‘नेपाल ल्याब हाउस’, दुई दर्जन विशेषज्ञबाट सेवा दिइने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ट्रान्क्यूलिटी स्पा अब भैरहवाको सिद्धार्थ भिलासामा हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने