गृहपृष्ठ ∕ समाचार ∕ नेपालमै पहिलोपटक मन्थली नगरपालिकामा निःशुल्क मृगौला परीक्षण सेवा नेपालमै पहिलोपटक मन्थली नगरपालिकामा निःशुल्क मृगौला परीक्षण सेवा हेल्थ आवाज मंगलबार, २०७८ मंसीर ७ गते, १२:३४ मा प्रकाशित काठमाडौँ – रामेछापको मन्थली नगरपालिकाले नेपालमै पहिलोपटक निःशुल्क मृगौला परीक्षण गर्ने भएको छ । आइतबार एक कार्यक्रमबीच नगरपालिकाका नगरप्रमुख रमेशकुमार बस्नेतले २५ मङ्सिरबाट निःशुल्क मृगौला परीक्षण नगरभित्र बसोबास गर्ने सबै नगरबासीको गर्ने जनाएको हो । नगरप्रमुख बस्नेतले स्थानीय सरकार बनेपछि केही नयाँ गर्ने योजना अनुसार ७५३ वटै स्थानीय तहमा अहिलेसम्म नभएकोफरक र पहिलोपटक नगरका सबै नगरबासीको निःशुल्क मृगौला परीक्षण गर्ने योजना अगाडि बढाएको बताए। उनका अनुसार नगरमा बाहिरबाट आएर नियमित रुपमा बसोबास गर्दै आएकाहरुलाई समेत यो अभियानमा सामेल गरिने छ । सो परीक्षणबाट मृगौला पीडित बनेकाहरुलाई उपचारका लागि सहयोग पुग्ने उनको भनाइ छ। यस्तै, प्रमुख प्रशासकिय अधिकृत लिला राज पौडेलले सो अभियान मन्थली नगरपालिकाका नगरबासीको स्वास्थ्य स्थिति बुझ्ने एक महत्वपूर्ण सर्वेक्षण हुने बताउंदै यस अभियानलाई सफल पार्न सबैको सहयोगको आवश्यक रहेको जनाए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा समिति गठन नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय सीड्स नेपालद्वारा सौन्दर्यकर्मीहरूका लागि प्रजनन स्वास्थ्य सम्बन्धी अभिमुखीकरण