गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त स्वास्थ्यमन्त्रीको विज्ञ सल्लाहकारमा डा. रमेश ढकाल नियुक्त हेल्थ आवाज शुक्रबार, २०७८ मंसीर १० गते, १२:०७ मा प्रकाशित काठमाडौं—डा. रमेश ढकाल स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाका विज्ञ सल्लाहकार नियुक्त भएका छन् । मंगलबार मन्त्रीस्तरीय निर्णयबाट ढकाल मन्त्रीका विज्ञ सल्लाहकार नियुक्त भएका हुन् । ‘मलाई मंगलबार मन्त्रीस्तरीय निर्णय गरेर विज्ञ सल्लाहकारको जिम्मेवारी दिनुभएको हो,’ डा. ढकालले हेल्थआवाजसँग भने, ‘तर, पत्र आज मात्रै बुझेको छु ।’ उनले राष्ट्रिय चिकित्सक संघका महासचिव पनि हुन् । जनरल फिजिसियन डा. ढकाल शंकरापुर अस्पतालका निर्देशक समेत हुन् भने नेकपा एकीकृत समाजवादी कागेश्वरी मनोहरा नगरपालिका संगठन कमिटीका अध्यक्ष पनि हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? मो:मो अड्किएर एकको मृत्यु श्वासबाट ३ मिनेटमै नतिजा दिने कोभिड परीक्षणलाई अमेरिकाले दियो अनुमति