गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालले ल्यायो कोभिड-१९का बिरामीका लागि टेलि कन्सलटेशन सेवा वीर अस्पतालले ल्यायो कोभिड-१९का बिरामीका लागि टेलि कन्सलटेशन सेवा हेल्थ आवाज बिहीबार, २०७८ मंसीर १६ गते, १६:५७ मा प्रकाशित काठमाडौँ – कोभिड -१९ का बिरामीका लागि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले टेलि कन्सलटेशन सेवा संचालनमा ल्याएको छ । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी वीरले उक्त सेवा बिहिबारबाट संचालन गरेको हो । अस्पतालका निमित्त कार्यकारी अधिकारी डा. भुपेन्द्रकुमार बस्नेत र विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को नेपालका लागि देशीय प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले सेवाको सुरुवात भएको घोषणा गरेका थिए। सो सेवा संचालनमा विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन एकाई (एचईओसी)बाट टेलि कन्सलटेशन सेवा संचालनमा थियो। अस्पतालका अनुसार ११३३ नम्बरको हटलाइनबाट २४ घण्टा नै सेवाको सुविधा लिन सकिनेछ। उनले कोभिड सम्वन्धी सबै सेवाहरु आवश्यक परे विशेषज्ञ समेतको सहयोगमा चौविसै घण्टा लिन सकिने बताए । कोभिडको विषयमा चिकित्सकीय परामर्श लिन सकिनेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद