गृहपृष्ठ ∕ समाचार ∕ वीर अस्पतालले ल्यायो कोभिड-१९का बिरामीका लागि टेलि कन्सलटेशन सेवा वीर अस्पतालले ल्यायो कोभिड-१९का बिरामीका लागि टेलि कन्सलटेशन सेवा हेल्थ आवाज बिहीबार, २०७८ मंसीर १६ गते, १६:५७ मा प्रकाशित काठमाडौँ – कोभिड -१९ का बिरामीका लागि कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल)ले टेलि कन्सलटेशन सेवा संचालनमा ल्याएको छ । स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी वीरले उक्त सेवा बिहिबारबाट संचालन गरेको हो । अस्पतालका निमित्त कार्यकारी अधिकारी डा. भुपेन्द्रकुमार बस्नेत र विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)को नेपालका लागि देशीय प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डवले सेवाको सुरुवात भएको घोषणा गरेका थिए। सो सेवा संचालनमा विश्व स्वास्थ्य संगठनको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन एकाई (एचईओसी)बाट टेलि कन्सलटेशन सेवा संचालनमा थियो। अस्पतालका अनुसार ११३३ नम्बरको हटलाइनबाट २४ घण्टा नै सेवाको सुविधा लिन सकिनेछ। उनले कोभिड सम्वन्धी सबै सेवाहरु आवश्यक परे विशेषज्ञ समेतको सहयोगमा चौविसै घण्टा लिन सकिने बताए । कोभिडको विषयमा चिकित्सकीय परामर्श लिन सकिनेछ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ५ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा Kalpana Craft ट्रेण्डिङ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं मिर्गौला लिएको बदला, एक गोठालो यात्रा इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा नयाँ पुस्ताकी प्रजनन रोग विशेषज्ञ डा. कृपा केन्द्रीय सरकारी अस्पतालका 'मेसु' डा. एनामुल हक निजी अस्पतालका 'म्यानेजर' क्षयरोग संस्थाले गैरकानुनी रुपमा फार्मेसीमा लगाएको ताला नखोले आन्दोलन गर्ने एनसिडिएको चेतावनी जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं मिर्गौला लिएको बदला, एक गोठालो यात्रा इन्दिरा आईभीएफले पायो क्युएआई मान्यता