गृहपृष्ठ ∕ समाचार ∕ मानव अधिकार आयोग भन्छ, ‘सरकारले दिने सबै औषधी स्वास्थ्य चौकीमा पाइदैन’ मानव अधिकार आयोग भन्छ, ‘सरकारले दिने सबै औषधी स्वास्थ्य चौकीमा पाइदैन’ हेल्थ आवाज आईतबार, २०७८ मंसीर २६ गते, १५:०८ मा प्रकाशित मानव अधिकार आयोगले सरकारले नि:शुल्क वितरण गर्ने भनिएको सबै औषधी स्वास्थ्य चौकीमा नपाइने बताएको छ। आयोगले जारी गरेको ७६/७८को वार्षिक प्रतिवेदनमा आयोगले उक्त कुरा औल्याएको हो। आयोगले आधारभूत स्वास्थ्य अधिकारको क्षेत्रमा कामहरू भए पनि अवस्था अपेक्षित नभएको बताएको छ । आयोगका अनुसार निःशुल्क वितरण गरिने भनी घोषणा गरिएका औषधीहरू अधिकाँश स्वास्थ्य चौकीमा पूर्णरूपमा प्राप्त गर्न कठिन छ । सामान्य औषधीको अभावमा मानिसहरुले ज्यान गुमाउनु पर्ने अवस्था छ। स्वास्थ्य संस्थाहरूले बिरामी दर्तामा समेत नागरिकबाट रकम लिने गरेको र विशेषज्ञ चिकित्सकको अभावमा नागरिकहरू जिल्ला बाहिर गएर उपचार गर्न बाध्य रहेको आयोगको प्रतिवेदनमा उल्लेख छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव धेरै पढिएका १ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? २ मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा ३ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ तीन डाक्टर अब ‘माननीय’ TFN ट्रेण्डिङ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा इनिशा मृत्यु प्रकरणः फरेन्सिक रिपोर्टपछि मात्र वास्तविक कारण पत्ता लाग्ने रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ मेदान्तका अनुभवी चिकित्सकले साटे किष्ट शिक्षण अस्पतालका चिकित्सकसँग अनुभव वरिष्ठ पल्मोनोलोजिस्ट डा. रमेश चोखानी अब फ्रन्टलाइन अस्पतालमा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने