गृहपृष्ठ ∕ समाचार ∕ बेलायतमा ओमिक्रोनबाट एक संक्रमितको मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्री बोरिसको आग्रह बेलायतमा ओमिक्रोनबाट एक संक्रमितको मृत्यु, बुस्टर डोज लगाउन प्रधानमन्त्री बोरिसको आग्रह हेल्थ आवाज मंगलबार, २०७८ मंसीर २८ गते, १२:५२ मा प्रकाशित कोभिड-१९को नयाँ भेरियन्ट ओमिक्रोनबाट बेलायतमा एक जना संक्रमितको मृत्यु भएको छ । सो भेरियन्टको संक्रमणबाट मृत्यु भएको यो पहिलो केस हो। प्रधानमन्त्री बोरिस जोनसन आफैले उक्त जानकारी दिएका हुन्। जोनसनले देशका नाममा सम्वोधन गर्दै भने, ‘हाम्रो देशमा ओमिक्रोन भेरियन्टले ज्यान लिएको यो पहिलो केस हो । म मानिसहरूलाई यो प्रजाति खतरनाक छैन भनेर सोच्न बन्द गर्न अनुरोध गर्दछु। यस भेरियन्टकारण देशका अस्पतालहरूमा दबाब बढ्दै गएको छ । यसबाट बच्ने सबैभन्दा राम्रो उपाय भनेको सबै वयस्कहरूले बूस्टर डोज लिनु र सावधानीहरू अपनाउनु हो।’ दक्षिण अफ्रिकाका डाक्टरहरूले ओमिक्रोन एक हल्का भाइरस हो भनिरहेको भएता पनि यसलाई लिएर लापरवाही नगर्न प्रधानमन्त्री जोनसनले आग्रह गरेका छन्। ‘यो कति घातक हुन सक्छ, संक्रमितको अस्पतालमा भर्ना हुने जोखिम रहेको तथ्यबाट नै अनुमान लगाउन सकिन्छ, ‘उनले भने,’ओमिक्रोनको एक तूफानी लहर हामीकहाँ आइरहेको छः। साढे २ सातामा दुई करोड बुस्टर डोज दिइनेछ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद