गृहपृष्ठ ∕ समाचार ∕ मौसम खराबीका कारण चीनबाट ल्याइएको १२ लाख डोज फिर्ता, भारतबाट १८ लाख बढी डोज आइपुग्यो मौसम खराबीका कारण चीनबाट ल्याइएको १२ लाख डोज फिर्ता, भारतबाट १८ लाख बढी डोज आइपुग्यो हेल्थ आवाज सोमबार, २०७८ पुस ५ गते, १६:३९ मा प्रकाशित फाइल तस्बिर काठमाडौँ – मौसम खराबीका कारण जाहाज अवातरण गर्न नसकेपछि चीनबाट ल्याइएको १२ लाख डोज कोभिड-१९ विरुद्धको खोप फिर्ता भएको छ । सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भिजिबिलिटी कम भएर कम भएर जहाज अवातरण गर्न नसके पछि चीनबाट ल्याउन लागिएको १२ लाख १ हजार ८ सय ६६ डोज खोप फिर्ता पठाइएको हो । स्वास्थ्य सेवा विभागका अनुसार मौसमका कारण नेपाल भित्राउन नसकिएको उक्त खोप भोलिसम्म नेपाल ल्याउने तयारी छ । भारतबाट कोभ्याक्स सुविधाअन्तरर्गतको १८ लाख ७० हजार ५ सय डोज खोप नेपाल आइपुगेको छ । कतार एयरलाइन्सबाट सोमबार दिउँसो उक्त खोप नेपाल आइपुगेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन