गृहपृष्ठ ∕ समाचार ∕ फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी हेल्थ आवाज बिहीबार, २०७८ पुस ८ गते, १२:४९ मा प्रकाशित अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए)ले कोभिड उपचारमा फाइजरको चक्की प्याक्सलोभिडलाई स्वीकृती दिएको छ। एफडीएले बुधबार कोभिड उपचारका लागि सफलतापूर्वक तयार गरिएको फाइजरको प्याक्सलोभिड चक्कीलाई स्वीकृती दिएको हो। सो चक्की १२ वर्षभन्दा माथिका उच्च जोखिम संक्रमितलाई दिन सकिनेछ। यो पहिलो औषधी हो जुन नयाँ संक्रमित बिरामीहरूले अस्पताल बाहिर घरमै बसेर पनि लिन सक्नेछन्। कोरोना भाइरस विरुद्धको लडाइमा फाइजरको प्याक्सलोभिड ट्याब्लेट निकै उपयोगी हुने विज्ञहरुको दावी छ। एफडीएकी वैज्ञानिक प्याट्रिजिया काभाजोनीले भनिन्, ‘कोभिडको उपचारका लागि सफलतापूर्वक औषधी तयार गरिएको छ। कोरोनाविरुद्धको विश्वव्यापी लडाइमा यो एउटा ऐतिहासिक कदम हो ।’ अस्पतालमा कोरोनाको उपचार गराइरहेका २,२०० व्यक्तिमा यो ट्याब्लेटको परीक्षण गर्दा अनपेक्षित नतिजा आएको फाइजरका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष अल्बर्ट बोरुलाले बताए । औषधीले मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्न सक्ने उनको भनाइ छ । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद