गृहपृष्ठ ∕ समाचार ∕ फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी फाइजरको कोभिड चक्कीलाई अमेरिकाको स्वीकृती, मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्ने दावी हेल्थ आवाज बिहीबार, २०७८ पुस ८ गते, १२:४९ मा प्रकाशित अमेरिकाको खाद्य तथा औषधी प्रशासन (एफडीए)ले कोभिड उपचारमा फाइजरको चक्की प्याक्सलोभिडलाई स्वीकृती दिएको छ। एफडीएले बुधबार कोभिड उपचारका लागि सफलतापूर्वक तयार गरिएको फाइजरको प्याक्सलोभिड चक्कीलाई स्वीकृती दिएको हो। सो चक्की १२ वर्षभन्दा माथिका उच्च जोखिम संक्रमितलाई दिन सकिनेछ। यो पहिलो औषधी हो जुन नयाँ संक्रमित बिरामीहरूले अस्पताल बाहिर घरमै बसेर पनि लिन सक्नेछन्। कोरोना भाइरस विरुद्धको लडाइमा फाइजरको प्याक्सलोभिड ट्याब्लेट निकै उपयोगी हुने विज्ञहरुको दावी छ। एफडीएकी वैज्ञानिक प्याट्रिजिया काभाजोनीले भनिन्, ‘कोभिडको उपचारका लागि सफलतापूर्वक औषधी तयार गरिएको छ। कोरोनाविरुद्धको विश्वव्यापी लडाइमा यो एउटा ऐतिहासिक कदम हो ।’ अस्पतालमा कोरोनाको उपचार गराइरहेका २,२०० व्यक्तिमा यो ट्याब्लेटको परीक्षण गर्दा अनपेक्षित नतिजा आएको फाइजरका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष अल्बर्ट बोरुलाले बताए । औषधीले मृत्युको जोखिम ८८ प्रतिशतसम्म कम गर्न सक्ने उनको भनाइ छ । -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन स्वास्थ्य बीमा बोर्डद्वारा देशभरका ३६४ स्वास्थ्य संस्थालाई २ अर्ब भुक्तानी धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना यसरी बुझौं योगको महत्व नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना यसरी बुझौं योगको महत्व नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल