गृहपृष्ठ ∕ समाचार ∕ आईसीयुमा ७७ जना र भेन्टिलेटरमा २१ जना कोभिड-१९ संक्रमित आईसीयुमा ७७ जना र भेन्टिलेटरमा २१ जना कोभिड-१९ संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ पुस ९ गते, १५:४४ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं-नेपालमा कोभिड-१९ को संक्रमण दर ओरालो लागेसँगै आईसीयु र भेन्टिलेटरमा रहेका बिरामीको चाप पनि क्रमसः घटन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार तथ्यांकअनुसार आईसीयु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सयभन्दा तल छ । भेलिन्टलेटरमा उपचार गराइरहेको कोभिड-१९ संक्रमितहरुको संख्या २१ जनामा झरेको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ जना गम्भीर कोभिड संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, प्रदेश नं. १ मा ६ जना, लुम्बिनी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमितको भेन्टिलेटरमा उपचार जारी छ । आईसीयुमा ७७ जना कोभिड-१९ संक्रमित उपचाररत रहेकामा सबैभन्दा बढी बागमती प्रदेशमा ४५ जना र प्रदेश नं. १ मा १७ जनाको आईसीयुमा उपचार जारी छ । यस्तै, लुम्बिनी प्रदेशमा ९ जना, प्रदेश नं. २, गण्डकी र सुदूरपश्चिम प्रदेशमा २/२ जना संक्रमितको आईसीयुमा उपचार जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ३ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन स्वास्थ्यका आधा दर्जन बढी उच्च अधिकारीहरुको सरुवा गर्ने तयारी, कसलाई कहाँ लगिदैंछ ? धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल