गृहपृष्ठ ∕ समाचार ∕ आईसीयुमा ७७ जना र भेन्टिलेटरमा २१ जना कोभिड-१९ संक्रमित आईसीयुमा ७७ जना र भेन्टिलेटरमा २१ जना कोभिड-१९ संक्रमित हेल्थ आवाज शुक्रबार, २०७८ पुस ९ गते, १५:४४ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं-नेपालमा कोभिड-१९ को संक्रमण दर ओरालो लागेसँगै आईसीयु र भेन्टिलेटरमा रहेका बिरामीको चाप पनि क्रमसः घटन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शुक्रबार तथ्यांकअनुसार आईसीयु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या सयभन्दा तल छ । भेलिन्टलेटरमा उपचार गराइरहेको कोभिड-१९ संक्रमितहरुको संख्या २१ जनामा झरेको छ । जसमध्ये सबैभन्दा बढी बागमती प्रदेशमा १३ जना गम्भीर कोभिड संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । यस्तै, प्रदेश नं. १ मा ६ जना, लुम्बिनी प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना संक्रमितको भेन्टिलेटरमा उपचार जारी छ । आईसीयुमा ७७ जना कोभिड-१९ संक्रमित उपचाररत रहेकामा सबैभन्दा बढी बागमती प्रदेशमा ४५ जना र प्रदेश नं. १ मा १७ जनाको आईसीयुमा उपचार जारी छ । यस्तै, लुम्बिनी प्रदेशमा ९ जना, प्रदेश नं. २, गण्डकी र सुदूरपश्चिम प्रदेशमा २/२ जना संक्रमितको आईसीयुमा उपचार जारी रहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद