गृहपृष्ठ ∕ समाचार ∕ अतिरिक्त खोप दिने कार्यक्रम तत्कालका लागि स्थगित, राष्ट्रिय खोप अभियान द्रूत गतिमा अगाडि बढाइने अतिरिक्त खोप दिने कार्यक्रम तत्कालका लागि स्थगित, राष्ट्रिय खोप अभियान द्रूत गतिमा अगाडि बढाइने हेल्थ आवाज मंगलबार, २०७८ पुस २० गते, १७:४३ मा प्रकाशित काठमाडौं—सरकारले अतिरिक्त एक डोज खोप दिने कार्यक्रम तत्काललाई स्थगित गरेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्राले एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि अतिरिक्त खोप दिने कार्यक्रम स्थगित भएको जनाएको छ । यसअघि मन्त्रालयले १९ पुसदेखि लक्षित वर्गलाई अतिरिक्त एक डोज खोप दिने भनेको थियो । तर, अतिरिक्त खोप दिने भनिएको भोलिपल्ट मन्त्रालयले उक्त खोप कार्यक्रम तत्काललाई स्थगित गरिएको जनाएको हो । मन्त्रालयले कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप तत्काल उपलब्ध गराउन महत्वपूर्ण रहेको भन्दैं राष्ट्रिय खोप अभियान द्रुत गतिमा चलाउन आवश्यक रहेको बताएको छ । उसले अतिरिक्त खोप सम्बन्धि प्राविधिक विषयहरु छलफल र तयारी गरी माघ महिनाभित्र जानकारी गराउने उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ५ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ६ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान आजदेखि काठमाडौं उपत्यकामा फाइजर र मोडर्नाको खोप दिइदैं फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य सचिवको छडकेमा मन्त्रालयका १७ जना ‘गयल’ नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय हृद्धयघात र स्ट्रोकको खतरा घटाउन १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने अध्ययनको दावी नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा. ऋषिकेशव निर्वाचित प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान आजदेखि काठमाडौं उपत्यकामा फाइजर र मोडर्नाको खोप दिइदैं फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म स्वास्थ्य सचिवको छडकेमा मन्त्रालयका १७ जना ‘गयल’ नर्भिक अस्पतालको नाफा ८ करोड ५६ लाख, ५० प्रतिशत बोनस सेयर दिने २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा दिने मन्त्रिपरिषद्को निर्णय हृद्धयघात र स्ट्रोकको खतरा घटाउन १० देखि ११ बजेको बीचमा सुतिसक्नुपर्ने अध्ययनको दावी