गृहपृष्ठ ∕ समाचार ∕ १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय १५ माघसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय हेल्थ आवाज सोमबार, २०७८ पुस २६ गते, १२:३६ मा प्रकाशित काठमाडौं—कोभिड—१९ को संक्रमण बढ्दैं गएपछि शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार विहान बसेको मन्त्रालयको बैठकले कोभिड—१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को को सिफारिस बमोजिम १५ माघसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता दीपक शर्माले बैठकले विद्यालय बन्द गर्ने निर्णय गरेको हेल्थआवाजलाई बताए । ‘सीसीएमसीसीको सिफारिस कार्यन्वयन गर्ने निर्णय भएको छ,’ उनले भने । विश्वविद्यालय र प्रतिष्ठानका पूर्व निर्धारित वार्षिक र सेमेष्टर प्रणालीका परीक्षाहरु भने नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको छ । यसअघि कोभिड—१९ को संक्रमण तीब्र बनेपछि आइतबार बसेको सीसीएमसीसीको बैठकले १५ दिन विद्यालय बन्द गर्ने, २५ जनाभन्दा बढी भिडभाड हुन नदिनेलगायतका सिफारिस सरकारलाई गरेको थियो । सोही सिफारिस बमोजिम शिक्षा मन्त्रालयले स्कुल बन्द गर्ने निर्णय गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज