गृहपृष्ठ ∕ समाचार ∕ लकडाउन नै समाधान हो भन्ने पक्षमा छैन सरकार : स्वास्थ्यमन्त्री खतिवडा लकडाउन नै समाधान हो भन्ने पक्षमा छैन सरकार : स्वास्थ्यमन्त्री खतिवडा हेल्थ आवाज बिहीबार, २०७८ पुस २९ गते, १६:३६ मा प्रकाशित काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले सरकार लकडाउन नै समाधान हो भन्ने पक्षमा नरहेको बताए । बिहिबार एक कार्यक्रमकमा बोल्दै उनले कोभिड-१९ नियन्त्रणका लागि लकडाउन नै समाधान हो भन्ने पक्षमा नरहेकोले आवश्यकता हेरेर मात्रै लकडाउनको बारेमा सोच्ने बताएका हुन् । उनले अन्य देशहरुले गरे भन्दैमा आत्तिएर सजिलैसँग अहिले लकडाउन नगर्ने बताएका छन्। उनले भने,’अब हामी आत्तिएर लकडाउन नै समाधान हो भन्ने पक्षमा छैनौँ। आवश्यकता हेर्रे खास ठाउँमा विचार गरेर हामी लकडाउन गर्नेछौं।’ बढ्दो कोभिड संक्रमण नियन्त्रणको लागि सरकारले विशेष तयारी गरिरहेको समेत उनले बताए। स्वास्थ्यमन्त्री खतिवडाले संक्रमणबाट बच्न स्वास्थ्यको मापदण्डको पालना गर्न र खोप लगाउन छुटेकाले खोप लगाउन समेत् अनुरोध गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन धेरै पढिएका १ वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी २ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ३ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ४ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ५ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने TFN ट्रेण्डिङ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना यसरी बुझौं योगको महत्व बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा दर्ता छ, सेवा छ तर पहिचान छैन : योग–प्राकृतिक चिकित्सा र होमियोप्याथी कहिलेसम्म अन्योलमा ? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन बजेट कटौती भएपछि हेमोफेलियाका बिरामी आन्दोलनमा, कोशीको स्वास्थ्य मन्त्रालयमा दिए धर्ना यसरी बुझौं योगको महत्व बाँकेमा कोरोनाबाट ४५ वर्षीया महिलाको मृत्यु