गृहपृष्ठ ∕ समाचार ∕ सडक दुर्घटनामा परी २६ वर्षीय डेन्टल सर्जनको निधन सडक दुर्घटनामा परी २६ वर्षीय डेन्टल सर्जनको निधन हेल्थ आवाज बिहीबार, २०७८ पुस २९ गते, १८:१८ मा प्रकाशित काठमाडौँ – २६ वर्षीय डेन्टल सर्जन शशांक पाण्डे सडकमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीले बिहिबार बिहान ५ बजे नुवाकोटको ढुंगेस्थित सडकमा उनको बाइकसँगै मृत अवस्थामा फेला पारेका हुन्। प्रहरीले उनलाई त्रिशुली अस्पताल लगेको अस्पतालका मेसु डा. दिपेन्द्र पाण्डेले जानकारी दिए। हेल्थआवाजसँग कुरा गर्दै उनले भने,’सडकमा प्रहरीले उनको शव बाइकसँगै फेला पारेको हो। उनको कुन समयमा बाइक दुर्घटना भयो त्यो ठम्याउन सकिएन। मृतकको पर्समा रहेको आइडीकार्ड हेरे पछि मात्रै परिचय खुलेको थियो ।’ मृतकका आफन्तले शवको पोस्टमार्टमका लागि काठमाडौँ लगेका छन्। मृतक डेन्टल सर्जन नुवाकोटको सञ्जीवनी पोलीक्लिनिक एण्ड हस्पिटलमा कार्यरत थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवा पारदर्शी, प्रविधिमैत्री र नागरिमुखी बनाउन डा. श्रीकृष्ण श्रेष्ठको… स्वास्थ्य मन्त्रालयद्वारा दशौं र नवौं तहका २८ जना विशेषज्ञ चिकित्सकसहित… २३ चैतदेखि सरकारी कार्यालय र शैक्षिक संस्थामा दुई दिने बिदा… नेपाल आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा. शंकर र महासचिवमा डा.… फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको… निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्नेबारे छलफल धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ३ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ४ हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड ५ कार्यालय समयमा अनुपस्थित रहने कर्मचारीलाई तह लगाउन वीर अस्पताल व्यवस्थापनका एक दर्जन बढी निर्णय ६ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ७ हेलो सरकारबाट प्राप्त गुनासो सम्बोधनका लागि फोकल पर्सन तोक्न ४६ निकायलाई स्वास्थ्य मन्त्रालयको परिपत्र TFN ट्रेण्डिङ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न विपीको कर्मचारी कल्याण समाजको अध्यक्षमा कर्ण, महासचिवमा चौधरी फार्मेसी सुधारका लागि वीर अस्पतालको ११ बुँदे निर्देशनः बिरामीलाई मुस्कानसहितको सेवादेखि कार्यालय समयमा एमआरलाई निषेधसम्म हुम्लाका डा. उमाकान्त तिवारीलाई हेल्थ अवार्ड कोरोना संक्रमितको उपचार खटिएकी नर्स भन्छिन्, ‘जिम्मेवारीबाट भाग्न पनि त भएन’