गृहपृष्ठ ∕ समाचार ∕ थपिए ६७३४ नयाँ संक्रमित, सक्रिय केस ३० हजार ८ सय थपिए ६७३४ नयाँ संक्रमित, सक्रिय केस ३० हजार ८ सय हेल्थ आवाज सोमबार, २०७८ माघ ३ गते, १६:३७ मा प्रकाशित काठमाडौं – नेपालमा एकैपटक थप ६ हजार ७ सय ३४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ७ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो । विश्वभर कोभिड महामारी बढेसँगै नेपालमा पनि संक्रमितको संख्या दिनप्रतिदिन ह्वात्तै बढिरहेको छ । पछिल्लो २४ घण्टामा थप ५४७ जना संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म नेपालमा कोभिड-१९ संक्रमणमुक्त हुनेको संख्या ८ लाख १६ हजार ९ सय ८५ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ जना कोभिड संक्रमितले ज्यान गुमाएका छन् । यससँगै नेपालमा कोभिडबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६ सय २३ पुगेको छ । यस्तै, सोमबार सक्रिय संक्रमितको संख्या३० हजार ८ सय ७७ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बिरामी हुन नदिन लाग्नुपर्छ : प्रधानमन्त्री धुम्रपान कर वृद्धिमा सरकारको खेलाचीः वर्षमा ३९ हजार मान्छे मार्ने… नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ एसपीएमईआर प्रा.लि.*ले लियो ३५ वर्षका लागि महेन्द्रनारायण निधि अस्पतालको व्यवस्थापन ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता स्वास्थ्यमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न, ‘आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?’ २३३ जना नर्सिङ कर्मचारीको बढुवा (सूचीसहित) थप १२ संक्रमितको मृत्यु, ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा पर्सामा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टी अमेरिकी राष्ट्रपति बाइडेनलाई पुन:कोभिड संक्रमण राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः सिंहले नेतृत्वमा दाबी गर्दै सार्वजनिक गरे प्रतिवद्धता स्वास्थ्यमन्त्रीलाई सांसद ठाकुर गैरेको प्रश्न, ‘आत्महत्या प्रोत्साहन गर्ने मान्छे मन्त्री भइरहन मिल्छ ?’ २३३ जना नर्सिङ कर्मचारीको बढुवा (सूचीसहित) थप १२ संक्रमितको मृत्यु, ५४ जना संक्रमितको भेन्टिलेटरमा उपचार हुँदै बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत रक्त सञ्चार सेवालाई सहयोग ब्रेस्ट पम्प र भेजाइनल एक्सरसाइज मेसिन बनाउने युवतीको मजाकदेखि तारिफसम्मको यात्रा पर्सामा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टी अमेरिकी राष्ट्रपति बाइडेनलाई पुन:कोभिड संक्रमण