गृहपृष्ठ ∕ समाचार ∕ निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७८ माघ ४ गते, १६:१८ मा प्रकाशित काठमाडौँ – नेपालमा एकैदिन १० हजार २ सय ५८ जनमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। छिमेकमा भयावह रूपमा बढिरहेको संक्रमणको प्रत्यक्ष असर नेपालमा पनि देखिरहेको छ । खासगरी पश्चिमी नाका भएर भित्रिनेमा संक्रमणदर धेरै देखिएको हो। पछिल्ला दिनहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। गत सातादेखि कोभिड संख्या निरन्तर उकालो लागि रहेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमित कोरोनामुक्त भएका छन्। भने,हुनेको संख्या १ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार सक्रिय सक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति TFN ट्रेण्डिङ निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने गण्डकी मेडिकल कलेजबाट एमबीबीएस पहिलो वर्षको प्रश्नपत्र आउट