गृहपृष्ठ ∕ समाचार ∕ निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि हेल्थ आवाज मंगलबार, २०७८ माघ ४ गते, १६:१८ मा प्रकाशित काठमाडौँ – नेपालमा एकैदिन १० हजार २ सय ५८ जनमा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १० हजार २ सय ५८ जनामा कोभिड संक्रमण पुष्टि भएको हो। छिमेकमा भयावह रूपमा बढिरहेको संक्रमणको प्रत्यक्ष असर नेपालमा पनि देखिरहेको छ । खासगरी पश्चिमी नाका भएर भित्रिनेमा संक्रमणदर धेरै देखिएको हो। पछिल्ला दिनहरूमा सङ्क्रमण तीव्र गतिमा बढिरहेको छ। गत सातादेखि कोभिड संख्या निरन्तर उकालो लागि रहेको छ। यस्तै, पछिल्लो २४ घण्टामा ५६२ जना संक्रमित कोरोनामुक्त भएका छन्। भने,हुनेको संख्या १ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मंगलबार सक्रिय सक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री संघीय अस्पतालले मेडिकल उपकरणको अडिट अनिवार्य गर्नुपर्ने असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा… आठ जटिल रोगका बिरामीले अब स्वास्थ्य बीमामार्फत बिरामीले थप १… धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै इडिसिडिको निर्देशकमा डा झा, घिमिरेलाई हेटौडा पठाइयो असार मसान्तमा अगाडि बढाइएको विदेशी औषधि कम्पनीको जिएमपी अडिट प्रक्रियामा अर्थको लगाम मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह नेपालमा किन अधिक महिलाहरू दन्त चिकित्सक बन्ने पेशा रोजिरहेका छन्?