गृहपृष्ठ ∕ समाचार ∕ आजबाट हुने भनिएका आइओएमका सबै परीक्षा स्थगित आजबाट हुने भनिएका आइओएमका सबै परीक्षा स्थगित हेल्थ आवाज सोमबार, २०७८ माघ १० गते, १२:२९ मा प्रकाशित काठमाडौँ – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका आजबाट हुने भनिएको सबै परीक्षाहरु स्थगित गरिएको छ। कोभिड-१९ संक्रमणको उच्च जोखिम बढ्दै गएपछि आइओएमले सूचना जारी गर्दै माघ १० गतेदेखि सुरु हुने भनिएका सम्पूर्ण तहका परीक्षा स्थगित गरेको हो। आइओएमका अनुसार स्थगित भएका परीक्षाहरुको छोटो सूचनाका आधारमा परीक्षातालिका सार्वजनिक गरिनेछ। iop क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप स्वास्थ्य मन्त्रालयले कीर्तिमानी आरोही पेम्बालाई प्रत्यारोपण प्रवर्द्धन दूत नियुक्त गर्ने राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको अध्यक्षका चार जना आकांक्षी सुदूरपश्चिममा स्वास्थ्यको बजेटमा समस्या, दर्जन योजनाको बजेट कार्यान्वयन हुन सकेन स्वास्थ्य शिक्षाः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोड धेरै पढिएका १ भारत भागेका न्युट्रास्युटीकल मोरङका अध्यक्ष विपिन झा नेपाल फर्किएपछि पक्राउ, राजस्वले राख्यो गोप्य २ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ३ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ यी हुन् स्वास्थ्यका बजेटमा समेटिएका मुख्य २७ कुरा ६ मृत अवस्था भेटिइन् स्वास्थ्यकर्मी रोशनी शाही ७ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार नेपाल डेन्टल एशोसिएसनको अध्यक्षमा डा. अजय, महासचिवमा डा. प्रदीप एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेसनः नेपालीको टिमले सार्वजनिक गर्यो प्रतिवद्धता स्वास्थ्यमन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार सात जनालाई नयाँ कोभिड-१९ सक्रिय: कति संक्रामक कति घातक ? राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी