२०८१ असार ८, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारआजबाट हुने भनिएका आइओएमका सबै परीक्षा स्थगित

आजबाट हुने भनिएका आइओएमका सबै परीक्षा स्थगित


काठमाडौँ – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका आजबाट हुने भनिएको सबै परीक्षाहरु स्थगित गरिएको छ। कोभिड-१९ संक्रमणको उच्च जोखिम बढ्दै गएपछि आइओएमले सूचना जारी गर्दै माघ १० गतेदेखि सुरु हुने भनिएका सम्पूर्ण तहका परीक्षा स्थगित गरेको हो।

आइओएमका अनुसार स्थगित भएका परीक्षाहरुको छोटो सूचनाका आधारमा परीक्षातालिका सार्वजनिक गरिनेछ।

No description available.iop

 


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ