गृहपृष्ठ ∕ समाचार ∕ आजबाट हुने भनिएका आइओएमका सबै परीक्षा स्थगित आजबाट हुने भनिएका आइओएमका सबै परीक्षा स्थगित हेल्थ आवाज सोमबार, २०७८ माघ १० गते, १२:२९ मा प्रकाशित काठमाडौँ – चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका आजबाट हुने भनिएको सबै परीक्षाहरु स्थगित गरिएको छ। कोभिड-१९ संक्रमणको उच्च जोखिम बढ्दै गएपछि आइओएमले सूचना जारी गर्दै माघ १० गतेदेखि सुरु हुने भनिएका सम्पूर्ण तहका परीक्षा स्थगित गरेको हो। आइओएमका अनुसार स्थगित भएका परीक्षाहरुको छोटो सूचनाका आधारमा परीक्षातालिका सार्वजनिक गरिनेछ। iop क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब सरकारी अस्पतालका झण्डै आधा अर्बका स्वास्थ्य उपकरण प्रयोगबिहीन स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार वीर अस्पताल सुधारका लागि कार्यदल गठन औषधि लिमिटेडका सुपथ मूल्यका औषधि सरकारी स्वास्थ्य संस्थामा उपलब्ध गराइने धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ३ योग के हो ? यसका प्रकार र फाइदा ४ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न ५ गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त Kalpana Craft ट्रेण्डिङ मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न विभागद्वारा सिटामोल तथा जीवन जल खरिदका लागि औषधि लिमिटेडलाई पत्राचार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री स्वास्थ्य मन्त्रालयको बेरुजु २३ करोड ६० लाख रुपैयाँ कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द चीनमा पुनः लकडाउन घोषणा भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन