गृहपृष्ठ ∕ समाचार ∕ कोभिडको उपचार तथा व्यवस्थापनमा सरकारको गति सुस्त हुनु अत्यन्तै दुखद : जनस्वास्थ्य विद्यार्थी संघ कोभिडको उपचार तथा व्यवस्थापनमा सरकारको गति सुस्त हुनु अत्यन्तै दुखद : जनस्वास्थ्य विद्यार्थी संघ हेल्थ आवाज सोमबार, २०७८ माघ १० गते, १५:०९ मा प्रकाशित काठमाडौँ – नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोभिड-१९ रोकथाम, उपचार तथा व्यवस्थापनमा सरकार सुस्त हुनु अत्यन्त दुखद रहेको बताएको छ। सोमबार संघले विज्ञप्ति जारी गरी कोभिड-१९ संक्रमण दर बढ्दै गएको अवस्थामा यसको रोकथाम, उपचार र व्यवस्थापनमा सरकारको गति एकदमै सुस्त हुनु अत्यन्त दुखद रहेको जनाएको हो। नागरिकले सिटामोलसमेत पाउन नसकेको अवस्थामा समग्र स्वास्थ्य क्षेत्र नै विचौलियाको चंगुलमा फसेको र सरकार केवल मुकदर्शक भएर बसेको संघको टिप्पणी छ। ‘स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागले बजारमा सिटामोल अभाव छैन भनिरहँदा नेपाल जनस्वास्थ्य विद्यार्थी संघ प्रश्न गर्छ कि कुन बजारमा सिटामोलको अभाव छैन ? मन्त्रालयले एउटा कोठाबाट कोठे जवाफ दिने कि वास्तविकता बोल्ने ?, ‘सार्वजनिक विज्ञप्तिमा भनिएको छ। स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षणको शुल्क समायोजन गरेपनि केही सरकारी निजी अस्पतालले पुरानै शुल्क लिइरहेको बताउँदै संघले भन्यो, ‘सरकारको काम विज्ञप्ति निकाल्ने मात्रै हो ? सरकारी निकायहरु कानमा तेल हालेर बस्ने कि अनुगमनलाई प्रभावकारी बनाउने ?’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… क्वेष्टको वार्षिक कारोबार झण्डै तीन अर्ब रुपैयाँ चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ