गृहपृष्ठ ∕ समाचार ∕ कोभिडको उपचार तथा व्यवस्थापनमा सरकारको गति सुस्त हुनु अत्यन्तै दुखद : जनस्वास्थ्य विद्यार्थी संघ कोभिडको उपचार तथा व्यवस्थापनमा सरकारको गति सुस्त हुनु अत्यन्तै दुखद : जनस्वास्थ्य विद्यार्थी संघ हेल्थ आवाज सोमबार, २०७८ माघ १० गते, १५:०९ मा प्रकाशित काठमाडौँ – नेपाल जनस्वास्थ्य विद्यार्थी संघले कोभिड-१९ रोकथाम, उपचार तथा व्यवस्थापनमा सरकार सुस्त हुनु अत्यन्त दुखद रहेको बताएको छ। सोमबार संघले विज्ञप्ति जारी गरी कोभिड-१९ संक्रमण दर बढ्दै गएको अवस्थामा यसको रोकथाम, उपचार र व्यवस्थापनमा सरकारको गति एकदमै सुस्त हुनु अत्यन्त दुखद रहेको जनाएको हो। नागरिकले सिटामोलसमेत पाउन नसकेको अवस्थामा समग्र स्वास्थ्य क्षेत्र नै विचौलियाको चंगुलमा फसेको र सरकार केवल मुकदर्शक भएर बसेको संघको टिप्पणी छ। ‘स्वास्थ्य मन्त्रालय र औषधी व्यवस्था विभागले बजारमा सिटामोल अभाव छैन भनिरहँदा नेपाल जनस्वास्थ्य विद्यार्थी संघ प्रश्न गर्छ कि कुन बजारमा सिटामोलको अभाव छैन ? मन्त्रालयले एउटा कोठाबाट कोठे जवाफ दिने कि वास्तविकता बोल्ने ?, ‘सार्वजनिक विज्ञप्तिमा भनिएको छ। स्वास्थ्य मन्त्रालयले पिसिआर परीक्षणको शुल्क समायोजन गरेपनि केही सरकारी निजी अस्पतालले पुरानै शुल्क लिइरहेको बताउँदै संघले भन्यो, ‘सरकारको काम विज्ञप्ति निकाल्ने मात्रै हो ? सरकारी निकायहरु कानमा तेल हालेर बस्ने कि अनुगमनलाई प्रभावकारी बनाउने ?’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद