गृहपृष्ठ ∕ समाचार ∕ प्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ५४ जनाको सुत्केरी गराइयो प्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ५४ जनाको सुत्केरी गराइयो हेल्थ आवाज मंगलवार, २०७८ माघ ११ गते, ११:१६ मा प्रकाशित काठमाडौं—थापाथलीस्थित परोपकार प्रसुति गृहमा एक हप्तामा कोभिड–१९ संक्रमण भएका ९० जना गर्भवती कोभिड युनिटमा भर्ना भएका छन् । अस्पताल निर्देशक प्रा.डा. अमिरबाबु श्रेष्ठकाअनुसार ३ देखि ९ माघसम्म ९० जना गर्भवती कोभिड–१९ युनिटमा भर्ना भएका हुन् । ९० गर्भवतीमध्ये ५४ जना प्रसुति गराइएको छ । जसमा २८ जनाको सामान्य प्रक्रियाबाट प्रसुति गराइएको छ भने २६ जनाको शल्यक्रियामार्फत प्रसुति गराइएको छ । अन्य २६ जना भने अस्पतालमा भर्ना रहेको डा. श्रेष्ठले बताए । अस्पतालका करिब १ सयभन्दा बढी चिकित्सक, नर्स र स्वास्थ्यकर्मी कोभिड–१९ संक्रमित भएतापनि सेवा भने निरन्तर रहेको उनले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम