गृहपृष्ठ ∕ समाचार ∕ नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार हेल्थ आवाज बुधबार, २०७८ माघ १२ गते, ११:०६ मा प्रकाशित काठमाडौं—नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० पुगेको छ । जनगणना, २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै तथ्यांक विभागले सो जानकारी दिएको हो । जसमा पुरुषको संख्या १ करोड ४२ लाख ९१ हजार ३ सय ११ रहेको छ भने महिलाको जनसंख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ रहेको छ । नेपालको जनसंख्या पछिल्ला १० वर्षमा १० प्रतिशतले वृद्धि भएको पाइएको छ । वि.सं. २०६८ सालको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो । उक्त जनसंख्यामा २६ लाख ९७ हजार ९ सय ७६ जनसंख्या थपिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री भक्तपुर क्यान्सर अस्पतालमा बाल चिकित्सा सघन एकाई सुरुवात वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं नेपाल मेडिसिटीको गाइनो विभागका पाँच चिकित्सक नर्भिकले भित्र्यायो महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन योग के हो ? यसका प्रकार र फाइदा 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे' स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन योग के हो ? यसका प्रकार र फाइदा 'धेरै पेन किलर खाँदा मेरो किड्नी फेल भयाे'