गृहपृष्ठ ∕ समाचार ∕ थपिए ८हजार संक्रमित, १५को मृत्यु थपिए ८हजार संक्रमित, १५को मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ माघ १३ गते, १६:२९ मा प्रकाशित काठमाडौँ – देशभर ८ हजार १७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जना संक्रमित थपिएका हुन्। यससँगै कोभिड संक्रमितको संख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या १५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा निको हुने संक्रमितको संख्या ८ लाख ३७ हजार ४ सय र मृत्यु हुने संख्या ११ हजार ६ सय ८७ पुगेको छ बिहिबार सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ५ ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट स्वास्थ्य जीवनको हरेक पाटोको मूल आधार ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो तनावले हानि मात्र गर्दैन, फाइदा पनि गर्छ : अध्ययन अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन भारतले दियो नाकबाट दिन मिल्ने इन्कोभ्याक भ्याक्सिनलाई स्वीकृति, कति छ मूल्य ? प्रा.डा. अशोकरत्न बज्राचार्यको सल्लाहः किन हुन्छ कम्मरको दुखाइ ? कसरी बच्ने यसबाट