गृहपृष्ठ ∕ समाचार ∕ थपिए ८हजार संक्रमित, १५को मृत्यु थपिए ८हजार संक्रमित, १५को मृत्यु हेल्थ आवाज बिहीबार, २०७८ माघ १३ गते, १६:२९ मा प्रकाशित काठमाडौँ – देशभर ८ हजार १७ जना कोभिड-१९ संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ८ हजार १७ जना संक्रमित थपिएका हुन्। यससँगै कोभिड संक्रमितको संख्या ९ लाख ३९ हजार २ सय ६७ पुगेको छ । यस्तै, पछिल्लो २४ घण्टामा थप ५ हजार २ सय ९२ जना कोरोनामुक्त भएका छन् । मृत्यु हुनेको संख्या १५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा निको हुने संक्रमितको संख्या ८ लाख ३७ हजार ४ सय र मृत्यु हुने संख्या ११ हजार ६ सय ८७ पुगेको छ बिहिबार सक्रिय संक्रमितको संख्या ९० हजार ५ सय ७६ रहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर… निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य… नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा… धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ४ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ५ योग के हो ? यसका प्रकार र फाइदा ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा Kalpana Craft ट्रेण्डिङ चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नेपालमा थप २२१ नयाँ संक्रमित कोभिड-१९ थपिए, २०६ जना संक्रमणमुक्त प्रधानमन्त्री ओलीले भने, 'बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु' मंसिरमा सक्नुपर्ने ओएनएम, स्वास्थ्य मन्त्रालयले अझैसम्म समिति नै बनाएन चीनमा पुनः लकडाउन घोषणा चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द नेपालमा थप २२१ नयाँ संक्रमित कोभिड-१९ थपिए, २०६ जना संक्रमणमुक्त प्रधानमन्त्री ओलीले भने, 'बलियो भएर काम गर्न चाडैं किड्नी ट्रान्सप्लान्ट गर्दैछु' मंसिरमा सक्नुपर्ने ओएनएम, स्वास्थ्य मन्त्रालयले अझैसम्म समिति नै बनाएन