गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालभित्रका निजी फार्मेसी हटाउन माग त्रिवि शिक्षण अस्पतालभित्रका निजी फार्मेसी हटाउन माग हेल्थ आवाज आईतबार, २०७८ माघ १६ गते, १८:१३ मा प्रकाशित काठमाडौं—नेपाल फार्मेसी संघले त्रिवि शिक्षण हाताभित्र रहेका निजी फार्मेसीहरु तत्काल हटाउन माग गरेको छ । संघका पदाधिकारीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्रा.डा. दिब्यासिंह शाहलाई पत्र पठाउँदैं अस्पताल फार्मेसी निर्देशिका सेवा, २०७२ ले व्यवस्था गरेअनुरुप क्लिनिकल फार्मेसी सेवासहित अस्पतालको आफ्नै फार्मेसी सञ्चालन गर्न माग गरेका हुन् । त्रिवि शिक्षण अस्पतालले अस्पताल हाताभित्र रहेका फार्मेसीहरु सञ्चालन गर्न टेन्डर आव्हान गरेपछि संघले टेण्डर खारेज गर्न माग गर्दै उक्त पत्र पठाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य मन्त्रालयको आर्थिक कारोबार पारदर्शी बनाउन कार्यविधि सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ :… वीरको इमर्जेन्सी ७० शय्या पुर्याइने, दुवाकोटमा बालरोग र प्रसूति सेवा… २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर… फार्मेसी काउन्सिलले चालु आर्थिक वर्षमा तीन पटक लाइसेन्स परीक्षा संचालन… धेरै पढिएका १ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ २ मान्छेको शरीरमा लगाइने लाखौंका इम्प्लान्ट झोलामा, न गुणस्तर सुनिश्चितता न त बिलिङ नै ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ५ उपकुलपति नियुक्ति नहुँदा कार्य सम्पादनमा परेको प्रभाव ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन Kalpana Craft ट्रेण्डिङ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपाल डेन्टल एसोसिएसन मोरङ अध्यक्षमा डा. निमिषा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सरकारी चिकित्सक तथा स्वास्थ्यकर्मीले अन्यन्त्र काम गर्न अनुमति लिनुपर्ने हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन नेपाल डेन्टल एसोसिएसन मोरङ अध्यक्षमा डा. निमिषा युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’