गृहपृष्ठ ∕ समाचार ∕ त्रिवि शिक्षण अस्पतालभित्रका निजी फार्मेसी हटाउन माग त्रिवि शिक्षण अस्पतालभित्रका निजी फार्मेसी हटाउन माग हेल्थ आवाज आईतबार, २०७८ माघ १६ गते, १८:१३ मा प्रकाशित काठमाडौं—नेपाल फार्मेसी संघले त्रिवि शिक्षण हाताभित्र रहेका निजी फार्मेसीहरु तत्काल हटाउन माग गरेको छ । संघका पदाधिकारीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्रा.डा. दिब्यासिंह शाहलाई पत्र पठाउँदैं अस्पताल फार्मेसी निर्देशिका सेवा, २०७२ ले व्यवस्था गरेअनुरुप क्लिनिकल फार्मेसी सेवासहित अस्पतालको आफ्नै फार्मेसी सञ्चालन गर्न माग गरेका हुन् । त्रिवि शिक्षण अस्पतालले अस्पताल हाताभित्र रहेका फार्मेसीहरु सञ्चालन गर्न टेन्डर आव्हान गरेपछि संघले टेण्डर खारेज गर्न माग गर्दै उक्त पत्र पठाएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा… त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्री ओलीको आग्रह जनसंख्याका चुनौती सम्बोधन गर्न राष्ट्रिय जनसंख्या नीतिः स्वास्थ्यमन्त्री धेरै पढिएका १ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ४ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार ५ युरो सर्जरीका नेपाली ब्राण्ड प्रा.डा. रविन ६ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ७ विदेशी औषधि कम्पनीको जिएमपी अडिटमा आर्थिक चलखेल भएको भन्दैं अख्तियारमा उजुरी Kalpana Craft ट्रेण्डिङ विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री विश्व स्वास्थ्य संगठनको दक्षिण पूर्वी एसियाकी क्षेत्रीय निर्देशक डा. साइमा वाजेद निलम्बित जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु नेपालमा नपाइने क्यान्सरका दुर्लभ महंगा औषधि बिरामीलाई निःशुल्क दिइने त्रिवि शिक्षण अस्पतालमा १५ शय्या इमर्जेन्सी वार्ड विस्तार एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ महाधिवेशनः उपाध्यक्षमा खनालको दाबेदारी मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री