२०८१ असार ५, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारत्रिवि शिक्षण अस्पतालभित्रका निजी फार्मेसी हटाउन माग

त्रिवि शिक्षण अस्पतालभित्रका निजी फार्मेसी हटाउन माग


काठमाडौं—नेपाल फार्मेसी संघले त्रिवि शिक्षण हाताभित्र रहेका निजी फार्मेसीहरु तत्काल हटाउन माग गरेको छ ।

संघका पदाधिकारीहरुले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का डिन प्रा.डा. दिब्यासिंह शाहलाई पत्र पठाउँदैं अस्पताल फार्मेसी निर्देशिका सेवा, २०७२ ले व्यवस्था गरेअनुरुप क्लिनिकल फार्मेसी सेवासहित अस्पतालको आफ्नै फार्मेसी सञ्चालन गर्न माग गरेका हुन् ।

त्रिवि शिक्षण अस्पतालले अस्पताल हाताभित्र रहेका फार्मेसीहरु सञ्चालन गर्न टेन्डर आव्हान गरेपछि संघले टेण्डर खारेज गर्न माग गर्दै उक्त पत्र पठाएको हो ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ