गृहपृष्ठ ∕ समाचार ∕ यो साता संक्रमणदरमा १४.३ प्रतिशतले कमी : प्रवक्ता डा. मिश्रा यो साता संक्रमणदरमा १४.३ प्रतिशतले कमी : प्रवक्ता डा. मिश्रा हेल्थ आवाज बुधवार, २०७८ माघ १९ गते, १७:२७ मा प्रकाशित काठमाडौँ – एक सातामा संक्रमणदरमा १४.३ प्रतिशतले कमी आएको छ। स्वास्थ्य मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. संगीता कौशल मिश्राले यो साताको संक्रमणदर ३५.२ प्रतिशत रहेको र संक्रमणदरमा १४.३ प्रतिशतले कमी आएको जानकारी दिइन। उनका अनुसार अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर निकै घटेको छ। ‘अघिल्लो हप्तामा परीक्षणमा संक्रमण पुष्टि हुने दर ४९.५ प्रतिशत थियो । यो साता ८४ हजार २३१ परीक्षण गर्दा २९ हजार ६९० को पोजेटिभ रिपोर्ट आएको छ, ‘उनले भनिन्। यस्तै, डा. मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ वटा नमुनाको जीन सिक्वेन्सिङ गर्दा २१ वटामा ओमिक्रोन र ३ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको बताइन । उक्त जीन सिक्वेन्सिङको रिपोर्टले ओमिक्रोन भेरियन्ट नेपालको हरेक प्रदेशमा रहेको पुष्टि हुने उनको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एमबीबीएसको एकीकृत प्रवेश परीक्षाको नतिजा प्रकाशित प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती :… मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ नर्सिङ पेसाका नबताइएका कथाहरू ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ५ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन TFN ट्रेण्डिङ फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम फोक्सोलाई स्वस्थ राखौँ, सहज जीवन बिताऔँ ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम त्रिवि शिक्षण अस्पतालमा नेपाली चिकित्सकहरुले नै गरे एक वर्षमा ७ वटा कलेजो प्रत्यारोपण आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान प्रति जैविक प्रतिरोध जनस्वास्थ्यको हकमा साझा र गम्भीर चुनौती : महानिर्देशक भट्टराई हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम