गृहपृष्ठ ∕ समाचार ∕ यो साता संक्रमणदरमा १४.३ प्रतिशतले कमी : प्रवक्ता डा. मिश्रा यो साता संक्रमणदरमा १४.३ प्रतिशतले कमी : प्रवक्ता डा. मिश्रा हेल्थ आवाज बुधबार, २०७८ माघ १९ गते, १७:२७ मा प्रकाशित काठमाडौँ – एक सातामा संक्रमणदरमा १४.३ प्रतिशतले कमी आएको छ। स्वास्थ्य मन्त्रालयको बुधबारको पत्रकार सम्मेलनमा प्रवक्ता डा. संगीता कौशल मिश्राले यो साताको संक्रमणदर ३५.२ प्रतिशत रहेको र संक्रमणदरमा १४.३ प्रतिशतले कमी आएको जानकारी दिइन। उनका अनुसार अघिल्लो साताको तुलनामा यो साता संक्रमणदर निकै घटेको छ। ‘अघिल्लो हप्तामा परीक्षणमा संक्रमण पुष्टि हुने दर ४९.५ प्रतिशत थियो । यो साता ८४ हजार २३१ परीक्षण गर्दा २९ हजार ६९० को पोजेटिभ रिपोर्ट आएको छ, ‘उनले भनिन्। यस्तै, डा. मिश्राले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २४ वटा नमुनाको जीन सिक्वेन्सिङ गर्दा २१ वटामा ओमिक्रोन र ३ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको बताइन । उक्त जीन सिक्वेन्सिङको रिपोर्टले ओमिक्रोन भेरियन्ट नेपालको हरेक प्रदेशमा रहेको पुष्टि हुने उनको भनाइ छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत… पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्रका बेथितीबारे भक्तपुरका नागरिक जवाफ माग्दैं… एक वर्षभित्र मनमोहन प्राविधिक विश्वविद्यालयको अस्पताल सञ्चालन गरिने स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ३ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ४ प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ ५ स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण ६ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ७ स्थानीय तहका मेडिकल अधिकृत दरबन्दीका विशेषज्ञ चिकित्सकलाई प्रदेश अस्पतालमा काजमा खटाइने Kalpana Craft ट्रेण्डिङ सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो सफल हस्पिटल ११ औं वर्षमा पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म स्वास्थ्य सेवातर्फ सिंजा गाउँपालिका पहिलो सफल हस्पिटल ११ औं वर्षमा पोखरा महानगरपालिकामा १० वर्ष जागिर खाएकी अहेबको शैक्षिक प्रमाणपत्र नक्कली बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी प्लाज्मा थेरापी गरेका डा. ध्रुव गैरे भन्छन्, ‘कोरोनालाई हल्का लिनु जिन्दगीकै ठूलो भुल हुनेछ’ एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष सिंह विरुद्ध विशेष अदालत मुद्धा दायर