गृहपृष्ठ ∕ समाचार ∕ बागमतीमा विपन्न र आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा शुल्क तिर्न नपर्ने बागमतीमा विपन्न र आकस्मिक उपचारका लागि रक्तसञ्चार सेवा शुल्क तिर्न नपर्ने हेल्थ आवाज शुक्रबार, २०७८ माघ २१ गते, १५:०३ मा प्रकाशित काठमाडौँ – बागमती प्रदेशमा विपन्न तथा आकस्मिक उपचारका लागि बिरामीले रगत लिन कुनै पनि शुल्क तिर्न नपर्ने भएको छ । बागमती प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले विपन्न नागरिक र आकस्मिक उपचारका लागि अस्पताल पुगेका बिरामीले रगतका लागि कुनै पनि शुल्क तिर्न नपर्ने निर्णय गरेको हो । सरकारले नि:शुल्क रक्तसंचार सेवा बनाउने निर्णयगरेपछि नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रेस विज्ञप्ति जारी आफूहरुले तीन दशक अघि देखि उठाउँदै आएको माग आंशिक रुपमा पुरा भएकोमा सरकारलाई धन्यवाद व्यक्त गर्दै रगतदाताहरु, स्वयमसेवी र रगतबाट तयार पारिएका रक्ततत्वको इज्जत र सम्मान गरिएको ठहर गरिएको जनाएको छ। समाजले सो निर्णय सुखद रहेको भन्दै छिटै यस निर्णयलाई लागु गर्नुपर्ने उल्लेख गरेको छ। ‘यो एक हिसावले सुखद कुरा नै हो । तर हामीले दान गरेको रगत सबैले पूर्ण रुपमा निशुल्क हुनुपर्छ भनेका छौँ । अहिले विपन्न र आकस्मिक सेवाकालाई निशुल्क भनिएको रहेछ । सुरुवात राम्रै भयो यसलाई छिटै सबैका लागि लागू गर्नुपर्छ, ’विज्ञप्तिमा भनिएको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज