गृहपृष्ठ ∕ समाचार ∕ कोभिडका कारण गायिका लता मंगेस्करको निधन कोभिडका कारण गायिका लता मंगेस्करको निधन हेल्थ आवाज आईतबार, २०७८ माघ २३ गते, ११:३७ मा प्रकाशित काठमाडौँ – भारतीय बहुचर्चित गायिका लता मंगेस्करको निधन भएको छ । कोभिड संक्रमणबाट थलिएकी ९२ वर्षीया मंगेस्कर मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार विहान निधन भएको हो । उनीमा कोभिडसँगै निमोनिया पनि देखिएको थियो । संघन कक्षमा उपचार भैरहेको उनको स्वास्थ्य अवस्था नाजुक भएपछि शनिबार भेन्टिलेटरमा राखिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्। -एजेन्सी क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णालीमा ८६१ क्षयरोगका बिरामी, सुर्खेतमा सबैभन्दा बढी रेबिज भ्याक्सिनको हाहाकारः सरकारी अस्पताल रित्तै, बिरामी चर्को शुल्क तिरेर… सरकारी स्वास्थ्य संरचनाले गिज्याउँदै : हातले भुइँ टेकेर उपचार खोज्दै… जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलको कमाण्ड ३२ वर्षीय राजेन्द्रको हातमा ७ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने TFN ट्रेण्डिङ यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल यी हुन् आँखा सम्बन्धि रोगहरु, लाग्न नदिन के गर्ने ? मालिकाबोता स्वास्थ्य चौकीमा अत्यावश्यक औषधि अभाव आँखाले धमिलो देखिन्छ, हुन् सक्छन् यी ४ कारण छारे रोग विरुद्ध जनचेतना फैलाउँदैं न्यूरो हस्पिटल बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल