२०८२ असार १७, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारकोभिडका कारण गायिका लता मंगेस्करको निधन

कोभिडका कारण गायिका लता मंगेस्करको निधन


काठमाडौँ – भारतीय बहुचर्चित गायिका लता मंगेस्करको निधन भएको छ । कोभिड संक्रमणबाट थलिएकी ९२ वर्षीया मंगेस्कर मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा आइतबार विहान निधन भएको हो ।

उनीमा कोभिडसँगै निमोनिया पनि देखिएको थियो । संघन कक्षमा उपचार भैरहेको उनको स्वास्थ्य अवस्था नाजुक भएपछि शनिबार भेन्टिलेटरमा राखिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

-एजेन्सी


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ