गृहपृष्ठ ∕ समाचार ∕ सीसीएमसीसीका ८ सिफारिस : भोलिबाट जोरबिजोर हटाउने, १ फागुनबाट शैक्षिक संस्था खुल्ने सीसीएमसीसीका ८ सिफारिस : भोलिबाट जोरबिजोर हटाउने, १ फागुनबाट शैक्षिक संस्था खुल्ने हेल्थ आवाज आईतबार, २०७८ माघ २३ गते, १९:१२ मा प्रकाशित काठमाडौं—कोभिड—१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । गृहमन्त्रालयलाई सीसीएमसीसीले गरेको सिफारिसमा २४ गतेबाट सवारी साधनमा हाल कायम रहेको जोर विजोर प्रणाली हटाउने सिफारिस गरिएको हो । त्यसैगरी, फागुन १ गतेदेखि विश्वविद्यालय, विद्यालय र शैक्षिक कार्यक्रम सञ्चालन हुने संस्थाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने, १२ वर्षमुनिका विद्यार्थीहरुको हकमा आलोपालो दिनमा कक्षा सञ्चालनको व्यवस्था गर्न सिफारिस छ । पार्टी प्यालेसहरुमा एकपटकमा १०० जनाभन्दा नबढ्ने गरी सञ्चालन गर्न सिफारिस गरेको छ । खेलकूदका कार्यक्रमहरुमा ५० प्रतिशत क्षमतामा दर्शक राखेर मात्र सञ्चालन गर्ने सिफारिस गरिएको छ । खोप कार्ड हराएका व्यक्तिहरुमा खोप कार्ड प्रतिलिपी सहज रुपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि सीसीएमसीसीको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति आम्दा अस्पताल बुटवलमा अक्सिजन प्लान्ट स्थापना स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त