गृहपृष्ठ ∕ समाचार ∕ सीसीएमसीसीका ८ सिफारिस : भोलिबाट जोरबिजोर हटाउने, १ फागुनबाट शैक्षिक संस्था खुल्ने सीसीएमसीसीका ८ सिफारिस : भोलिबाट जोरबिजोर हटाउने, १ फागुनबाट शैक्षिक संस्था खुल्ने हेल्थ आवाज आईतबार, २०७८ माघ २३ गते, १९:१२ मा प्रकाशित काठमाडौं—कोभिड—१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । गृहमन्त्रालयलाई सीसीएमसीसीले गरेको सिफारिसमा २४ गतेबाट सवारी साधनमा हाल कायम रहेको जोर विजोर प्रणाली हटाउने सिफारिस गरिएको हो । त्यसैगरी, फागुन १ गतेदेखि विश्वविद्यालय, विद्यालय र शैक्षिक कार्यक्रम सञ्चालन हुने संस्थाहरु जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने, १२ वर्षमुनिका विद्यार्थीहरुको हकमा आलोपालो दिनमा कक्षा सञ्चालनको व्यवस्था गर्न सिफारिस छ । पार्टी प्यालेसहरुमा एकपटकमा १०० जनाभन्दा नबढ्ने गरी सञ्चालन गर्न सिफारिस गरेको छ । खेलकूदका कार्यक्रमहरुमा ५० प्रतिशत क्षमतामा दर्शक राखेर मात्र सञ्चालन गर्ने सिफारिस गरिएको छ । खोप कार्ड हराएका व्यक्तिहरुमा खोप कार्ड प्रतिलिपी सहज रुपमा उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई सिफारिस गर्ने निर्णय पनि सीसीएमसीसीको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि… नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा ६ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं Young’s lip with tiny bugs: needs awareness of leishmaniasis कोशी अस्पताल र महानगरको खटपट, डोजर चलेको ठाउँमा पर्खालको साटो खाडलै—खाडल